top of page
IMG_2177.jpg
IMG_8356_edited.jpg

उपकरण विनिमय

श्रमिक सशक्तिकरणका माधेम र स्रोतहरू

यहाँ तपाईंले प्रवासी श्रिमिकहरू र काम खोज्नेहरूलाई सहयोग गर्ने विविध प्रकारका व्यावहारिक उपकरणहरू, स्रोतहरू, र मार्गदर्शनहरू फेला पार्नुहुनेछ, यसमा नागरिक समाज संगठन (CSO) साझेदारहरूले पनि योगदान गरेका छन् । यी सामग्रीहरूमा श्रमिक आवाज च्यानलहरू र आफ्नो हक अधिकार जान्नु जस्ता मूल्यवान जानकारी समेटिएको छ, र यो सबै पछिल्लो तीन वर्ष देखि सिर्जना, परीक्षण, र प्रयोगमा ल्याइएका कुराहरु हुन् ।

 

यी सामग्रीहरू जो कसैले पनि डाउनलोड गर्न र प्रयोग गर्न निःशुल्क छन् , किनकि हाम्रो सामूहिक लक्ष्य प्रवासी श्रमिकहरू र काम खोज्नेहरूलाई सकेसम्म धेरै संख्यामा सशक्तिकरण गर्ने र सफलता प्राप्तिको लागि आवश्यक ज्ञान र स्रोतहरू संग सुसज्जित गर्नु हो। यदि तपाईं वितरणमा समन्वय गर्न, प्रिन्टिङमा सहकार्य गर्न, वा हार्ड कपी सामग्रीहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्!

(c) Issara Institute 2024

bottom of page