top of page

समावेशी श्रम अनुगमन ( Inclusive Labor Monitoring ILM) सामुदायिक ड्यासबोर्ड

Inclusive Labor Monitoring (ILM) भनेको उद्योगहरू आपूर्ति शृंखलाहरूमा र देशहरु जहाँबाट प्रवासी कामदारहरू आउँछन् र जहाँ उनीहरू काम गर्न जान्छन् दुवैमा कामको निरन्तर मोनिटरिङ गर्ने गर्छ । यो समावेशी छ किनकि यसले केवल कामदारहरूको निरन्तर प्रतिक्रिया मात्र नभई , आपूर्तिकर्ताहरू र मानव संसाधन प्रदायकहरूका क्रियाकलापहरू र प्रतिक्रियाहरू पनि प्रतिबिम्बित गर्दछ अर्थात् देखाउदछ ।

 

नागरिक समाज सेवा प्रदायकहरूले सामूहिक रूपमा ILM प्रणाली प्रयोग गरी हाम्रो डाटा संकलन गर्ने र सुरक्षित, लोकतान्त्रिक श्रमिकका आवाजहरूलाई विश्वलाई प्रस्तुत गर्ने काम गर्दैछन् ।

सामुदायिक ड्यासबोर्ड: समावेशी श्रम अनुगमन ( INCLUSIVE LABOR MONITORING)

यो डाटा वास्तविक समयमा अपडेट हुन्छ। योगदानहरू एशियाभरि स्थानीय रूपमा आधारित नागरिक समाज संगठनहरू (एनजीओ र ट्रेड युनियनहरू) को नेटवर्कबाट बनाइन्छ जुन प्रत्यक्ष रूपमा कामदारहरूसँग काम गर्दछ। थप फिल्टरहरू पनि चाँडै आउँदैछन्, सम्पर्कमा रहनुहोस्!

WORKER VOICE: REACH & USE

"इसरा हाम्रो कारखानामा आउन अघि, हामीलाई हाम्रो सुपरभाइजर, म्यानेजर र हाम्रो नेतृत्व गर्ने व्यक्तिहरुले दोस्रो दर्जाको कामदारको रूपमा हेर्थे। इसराले हाम्रो कम्पनीसँग साझेदारी सुरु गरेदेखि, मानव संसाधन र सुपरभाइजरले हामीलाई थप सम्मान र प्रतिष्ठाका साथ व्यवहार गर्न थालेका छन्।”

मलेसिया, जोहोर बहरुमा काम गर्ने नेपाली कामदार

bottom of page